झोर्ले, मिझोर अनि नमस्कार !


Join Our Mailing List:

Full Name
Email *

हार्दिक अपिल !
नेपालमा बैशाख १२ गते शनिवार दिउँसो गएको विनाशकारी महाभुकम्प पश्चात पर्न गएको धनजनको क्षतिबाट हामी सारा नेपालीहरु गहिरो शोकमा परेका छौ | यो प्राकृतिक बिप्पतिले नेपाल ठुलो राष्ट्रिय संकटमा परेको अवस्था छ | यतिबेला तपाई हामी जहा भए पनि हातमा हात मिलाएर अघाडी बढ्नु पर्ने आवश्यकता भएकोले नेपालमा भएको यो बिप्पतिमा उद्दार कार्य तथा राहत वितरणको लागि आ-आफ्नो क्षेत्रबाट आर्थिक सहयोग गर्नु हुन सबैमा मगर संघ अमेरिका हार्दिक अनुरोध गर्दछ | तपाई हामीले उठाएको आर्थिक सहयोग सके सम्म अमेरिका बाटनै प्रतिनिधि पठाएर या नेपालको स्थानीय संघ संस्थाहरु संग समन्वय गरि उच्च पारदर्शिताको साथ् वितरण तथा संचालन गरिने प्रतिबद्धता गर्दै यहाहरुको सहयोगको लागि तल उल्लेखित मगर संघ अमेरिकाको प्रतिनिधिहरु संग सम्पर्क गर्नु हुन या मगर संघ अमेरिकाको तलको पेपल डोनेसन बटनमा क्लिक गरि अनलाइन डोनेसन गर्न या Magar Association USA, 34-32, 59th St. Suite 1, Woodside, NY 11377 चेक मार्फत पनि सहयोग गर्न सक्नु हुने छ |


Cap. Dal Roka Magar (MD) 443-760-2701
akhan Thapa Magar (CA) 714-618-1685
Devendra Thapa (NJ) 609-674-2397
Lft. Mahendra K Thapa Magar (NJ) 609-892-8291
Man B Rana Magar (NY) 646-573-3134
Rajesh Thapa Magar (NY) 646-623-5009
Bhabindra Sherpunja (NY) 347-852-8158
Bek Purja Magar (MD) 443-653-5188
Raj Kumar Pun (MD) 703-674-6597
Lachhimi K Rana Magar (NJ) 856-931-1611
Prem B Pulami (NH) 603-721-6406
Dhana Thapa Magar (FL) 407-334-1636
Tilak Pun Magar (WA)206-265-3297
Kumar Thapa Magar (NY) 845-471-5147
Debu Thapa Magar (CT) 203-915-8029
Tika Pun Magar (CA) 703-853-8616
Tara P. Pun Magar (GA) 404-944-8939
Barmaya Budha Magar (NY) 646-644-2490

धन्यबाद,
अध्यक्ष, क्या. दल बहादुर रोकामगर
महासचिब, मान बहादुर रानामगर
मगर सघ अमेरिका